Rule 78
समान सुविधा उपलव्ध हुने
:  यो नियमावली प्रारम्भ हुनु भन्दा अघि कुनै सशस्त्र प्रहरी कर्मचारी नियम ७५ वा ७६ बमोजिमको अवस्था परी अशक्त भएको वा मृत्यु भएको भए त्यस्तो सशस्त्र प्रहरी कर्मचारी वा निजको परिवारले नियम ७५, ७६ र ७७ मा उल्लिखित सुविधा यो नियम प्रारम्भ भएपछि दोहोरो नहुने गरी समान रुपमा पाउने छन् ।